दफा ६१
प्रचलित कानून बमोजिमको प्रक्रिया र ढाँचा अवलम्बन गर्ने
अनुसन्धान गर्ने निकायले ऐन तथा यस नियमावली बमोजिम कसूरको अनुसन्धानको सिलसिलामा सम्बद्ध कसूरसँग सम्बन्धित प्रचलित कानूनमा निर्धारित प्रक्रिया र ढाँचा अवलम्बन गर्न सक्नेछ।